बिपी प्रतिष्ठानको डिजिटलाइजेसन र एमआरआई सेवालाई प्राथमिकता दिन्छु : उपकुलपति कार्की
धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीले प्रतिष्ठानको आर्थिक सुधार, अस्पतालको डिजिटलाइजेसन र...























