विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक डिनर कार्यक्रममा आज गोली चलेको छ । उक्त गोली काण्डमा संलग्न व्यक्तिको तस्बिर सार्वजनिक गरिएको छ । उनको थप विवरण भने सार्वजनिक भइसकेको छैन । गोली प्रहारबाट भएको हताहतीको बारेमा पनि जानकारी दिइएको छेन ।
ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।