लोड हुँदैछ...

मेनु

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी, बिहान २ बजेसम्ममा १ हजार ७ सय मत खस्याे

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी, बिहान २ बजेसम्ममा १ हजार ७ सय मत खस्याे

विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा बिहीबार बिहान २ बजेसम्म १ हजार ७ सय मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका  बिहीबार बिहान २ बजेसम्म १ हजार ७ सय मत खसेको हो । 

उनका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा बिहान ५ देखि ६ बजेसम्म मतदान प्रक्रिया सकिने अनुमान गरिएको छ । ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान निरन्तर जारी रहेको हो ।

निर्वाचनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds