लोड हुँदैछ...

मेनु

बाजुरामा भूकम्पको धक्काको महसुस

बाजुरामा भूकम्पको धक्काको महसुस

काठमाडौं । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार बिहान ६ ः ५२ बजे कोल्टी आसपास केन्द्रबिन्दु भई ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।