विराटनगर । प्रथम बेलबारी नगर स्तरीय आइटीएफ तेक्वाण्डो प्रतियोगिताको प्रथम बाहुनी भएको छ । बाहुनीकी आकाश चौधरी र दिप्सीका लिम्बु प्रथम भइन् ।
द्धितीय द्धितीय बलवाइकी लक्ष्मण राजवंशी, कुसुम राजवंशी र सोमबहादुर राजवंशी घोषित भए । तृतीय डाँगीहाट भयो । डाँगीहाटका मन्जिला राजवंशी,कृष्टिना राई, दिक्क्षा खड्का, आदित्य धिमाल भए ।
विजयी हुने खेलाडीहरुलाई प्रदेश सांसद जय प्रकाश चौधरी, नेपाल मार्शल आट गेम्सका केन्द्रिय उपाध्यक्ष कोशी प्रदेशका अध्यक्ष प्रविण कुमार कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।