लोड हुँदैछ...

मेनु

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल सुरु

वर्षाका कारण रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल सुरु

काठमाडौं । सोमवार वर्षाका कारण रोकिएको नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचको फाइनल खेल शुरू भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सोमवार युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिएको थियो । आज त्यहीबाट खेल शुरू भएको हो ।

खेलमा नेपालले युएईलाई अलआउट गर्न १ विकेटमात्र बाँकी छ ।

नेपालले सोमवार टस जितेर बलिङ रोजेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।