लोड हुँदैछ...

मेनु

सीता दाहाल अस्पताल भर्ना

सीता दाहाल अस्पताल भर्ना

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा थप समस्या आएको छ । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । उनि लामो समयदेखि अस्वस्थ रहेकी छिन ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।