जसपाका सुदूरपश्चिम प्रदेशका अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपाको केन्द्रीय सदस्य पनि समेत थिए ।

पार्टीबाट राजीनामा दिए लगत्तै चौधरी पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी प्रवेश गरेका हुन् ।

चैत्र २९, २०७८, दिउँसोको ०३:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर