लोड हुँदैछ...

मेनु

युक्रेनको राजधानीबाट बाहिरिनेलाई रुसी सुरक्षाफौजले अवरोध नगर्ने

युक्रेनको राजधानीबाट बाहिरिनेलाई रुसी सुरक्षाफौजले अवरोध नगर्ने

एजेन्सी । रुसी सुरक्षकर्मीले युक्रेनको राजधानी किएभका नागरिकलाई त्यहाँबाट बाहिरिन भनेको छ । किएभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले किएभबाट भासिल्किभ जान चहनेहरुका लागि कुनै अवरोध नगर्ने बताएका बीबीसीले जनाएको छ । रुसले किएभलाई खाली गराउन चाहेको छ। किएभका नागरिकले रुसी सैनिकलाई रोक्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।