लोड हुँदैछ...

मेनु

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

काठमाडौं ।  हिजो तोलामा ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने फेरि बढेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १२ सय ६० रुपैयाँ तोकिएको छ । हिजो तोलामा १२ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds