लोड हुँदैछ...

मेनु

नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल

पहिलो हाफमा नेपाललाई १–० को अग्रता

पहिलो हाफमा नेपाललाई १–० को अग्रता

काठमाडौं । नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाली टिमले पहिलो हाफ १–० को अग्रता लिएको छ ।

खेलको ३६ औं मिनेटमा अन्जन विष्टले नेपालका लागि गोल गरेका हुन् ।

जर्सी नं १४ का अन्जन विष्टले भारतीय गोलकिपरलाई झुक्याउँदै गोल गरेर अग्रता दिलाएका हुन् ।

नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।