मानव सहयोगी हातहरुद्वारा सहयोग

विराटनगर । विद्यार्थी नेता ताजिम अन्सारीको नेतृत्वमा रहेको मानव सहयोगी हातहरुले ६६ परिवारलाई राहत उपलब्ध गराएको छ ।

कोरोना महामारीका कारण लामोसमयदेखिको निषेधाज्ञाले पीडित बनेका सो संख्याका विपन्न परिवारलाई अन्सारी नेतृत्वको सो संस्थाले राहत वितरण गरेको हो । समूहले विराटनगर–८ का सुकुम्बासी, बलुवाहिका ३१ एकल परिवार, ३५ अतिविपन्न परिवार गरि कुल ६६ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको अन्सारीले बताए ।

शुक्रबार, २१ जेठ, २०७८, दिउँसोको ०२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर