कोशी खेलकुद महोत्सव विवादमा : नवीकरण नगरेकोलाई रेफ्री, कराते महासंघद्वारा प्रतियोगिता बहिष्कारको घोषणा
विराटनगर । तामझामको साथ विराटनगरमा सुरू भएको प्रथम कोशी खेलकुद महोत्सव विवादमा तानिएको छ । प्रतियोगिताको आयोजना हुनासाथ विवाद उत्पन्न भएको हो ।कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रथम कोशी खेलकुद महोत्सव विवादमा तानिएपछि नेपाल कराते महासंघ मोरङ जिल्ला कमिटिले