लोड हुँदैछ...

मेनु

पुनः तीन संक्रमित थपिए, संक्रमितको संख्या २७६

पुनः तीन संक्रमित थपिए, संक्रमितको संख्या २७६

विराटनगर । शनिबार पुनः नेपालमा थप ३ जनामा कोरोना संक्रमित भेटिएको छ ।

कपिलबस्तुका २५, ३४ र ४४ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार विहान बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएको थियो । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।