लोड हुँदैछ...

मेनु

समाज

शहरभित्र तारको गुजुल्टो

इटहरी । पछिल्लो १० वर्षयता विकास र शहरीकरणमा फड्को मारेको सुनसरीको इटहरी अव्यवस्थित बन्न थालेको छ । कुनै समय जंगलभित्रको...

खानीडाँडामा अब नियमित उडान

खोटाङ । खोटाङको मनमाया राई खानीडाडा विमानस्थलमा मंगलबार नेपाल वायुसेवा निगमले परीक्षण उडान भरेको छ । खानीडाँडास्थित मनमाया राई विमानस्थल...

मच्छिन्द्र क्लब सेमिफाइनलमा

धरान । विमल घर्ती मगरको ह्याट्रिकसगै ए डिभिजन लिग बिजेता मच्छिन्द्र क्लब काठमाडौं सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनमा प्रवेश...

स्काउटको ट्रेनिङ क्याम्प सम्पन्न

बेलबारी । मोरङको बेलबारी–८ राधानगरस्थित एम्ब्रियो फुटबल क्लवको खेलमैदानमा स्काउटको संयुक्त टे«निङ क्याम्प सम्पन्न भएको छ । फागुन ९ बाट...

दुरुत्साहन मुद्दामा दुई पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाकी एक महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । सुन्दरहरंैचा ५...

सुकुम्बासीका टहरामा डोजर चल्यो

विराटनगर । विराटनगर–१ पोखरिया भट्टाचोकमा सडक क्षेत्रमा बनेका सुकुम्बासीका घर–टहरा महानगरपालिकाले डोजर लगाएर भत्काएको छ । महानगरपालिकाले सार्वजनिक जग्गामा ३५...

सुधारगृहमा युवाको मृत्युपछि तनाब

उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवागृह एवं पुनस्र्थापना केन्द्र’ भित्र एक युवाको मृत्यु शंकास्पद भएको छ...