लोड हुँदैछ...

मेनु

समाज

एक महिनाभित्र विदेशस्थित नेपालका ४३ वटै नियोगबाट ई–पासपोर्ट जारी गरिने

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अबको एक महिनाभित्र विदेशस्थित सबै नेपाली नियोगबाट विद्युतिय राहदानी ९ई–पासपोर्ट० जारी गर्ने भएको...

कोइरालाद्वारा लिखित ‘पूर्वेली साहित्यकारहरुको परिचय’ सार्वजनिक

विराटनगर । साहित्यकार कृष्णराज कोइरालाद्वारा लिखित पूर्वेली साहित्यकारहरुको परिचय’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ । जनजागृतिका कवि धरणीधर कोइरालाको...

लायन्स क्लव अफ बिराटनगर हेल्थ प्रोफेशनलले गर्यो रक्तदान

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलले सुनसरीको बर्जु गाउँपालिकामा रक्तदान कार्यक्रम गरेको छ । लायन्स क्लव अफ विराटनगर...

दरैयामा कपडा तथा मास्क वितरण

विराटनगर । सरस्वती पूजाको अवसरमा विराटनगर–१६ दरैयामा गरिव तथा असाहय व्यक्तिहलाई कपडा तथा मास्क वितरण गरिएको छ । दरैया निवासी...

पिछडावर्गको प्रशिक्षण

विराटनगर । पिछडावर्ग निषाद दलित जनजाती पार्टीको अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । विराटनगर–९ स्थित शीतल धर्मसालामा...