लोड हुँदैछ...

मेनु

लायन्स क्लव अफ बिराटनगर हेल्थ प्रोफेशनलले गर्यो रक्तदान

लायन्स क्लव अफ बिराटनगर हेल्थ प्रोफेशनलले गर्यो रक्तदान

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलले सुनसरीको बर्जु गाउँपालिकामा रक्तदान कार्यक्रम गरेको छ । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलका अध्यक्ष प्रमोद चौधरी आफैंले रक्तदानको सुरुवात गरेका थिए । रक्तदानमा ३३ जना सहभागी भए ।

कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी, लायन्स अन्तर्राष्ट्रिय ३२५ ए वानका जोन चियरपर्सन नरेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।