लोड हुँदैछ...

मेनु

कोशी प्रदेश

झापाबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड, वाम आन्दोलन एकता र पुनर्गठनको आह्वान

विर्तामोड । हालै सम्पन्न निर्वाचनपछि वामपन्थी तथा कम्युनिष्ट पार्टीहरूभित्र आत्मसमीक्षा र पुनर्गठनको बहस तीब्र बनेको छ । झापाबाट सार्वजनिक गरिएको...

मोरङमा क्षयरोगको उकालो ग्राफ

विराटनगर । सरकारले सन् २०५० सम्म मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिए पनि मोरङमा भने यसको संक्रमण र मृत्युदर दुवै उकालो...

निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल हुने

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनी २०२६ मा थिमेटिक सेसन अन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे...

अदालतले माग्यो विज्ञ चिकित्सक टोलीको राय

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा भएको भनिएको लापरवाहीसम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतले नेपाल मेडिकल काउन्सिलबाट प्राविधिक राय...

महिला हिंसाका घटनामा न्याय माग्दै महिला आयोगमा नाराबाजी

काठमाडौं । काठमाडौंमा हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार...

कोशी प्रदेशमा ३० करोडमुनिका आयोजना रोक्ने मन्त्रीको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वर्षौँदेखि रुग्ण बनेका बहुवर्षीय योजनाहरूको ‘लगत कट्टा’ गरी बजेटबाटै हटाउने साहसिक तयारी...

This will close in 6 seconds