लोड हुँदैछ...

मेनु

प्रदेश

ज्येष्ठ नागरिक वडा कार्यसमितिद्वारा विभिन्न क्षेत्रमा योगदान दिने सम्मानित

विराटनगर । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग ध्यान केन्द्र)ले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।...

विराटनगरमा रासायनिक मल व्यवसाय र कृषकबीच अनुभव आदानप्रदान

विराटनगर । विराटनगर–१२ स्थित सामुदायिक भवनमा विराटनगर महानगरपालिकाको आयोजना तथा कृषि तथा पशुपंक्षी शाखाको समन्वयमा रासायनिक मल व्यवसायी र कृषकबीच...

हर्क साम्पाङको कटाक्ष : ‘बालेन फेसबुके प्रधानमन्त्री’

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ‘फेसबुके प्रधानमन्त्री’ को संज्ञा दिएका छन्। धरान...

समाजवादी क्रान्तिविना कम्युनिष्ट आन्दोलन र राष्ट्रको रक्षा सम्भव छैन : नेता हरिबोल…

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेल (सितलकुमार) ले मुलुकको विद्यमान समस्या समाधानका लागि समाजवादी क्रान्तिको विकल्प नभएको...

रुकुमबाट प्रचण्डको गर्जन : जनार्दनलाई भने ‘भगौडा र उदण्ड’, पूर्वी रुकुमबाट चुनाव…

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालको आफ्नो मुख्य आधार इलाका मानिने रुकुम...

प्रदेशबाट धेरै काम गर्न सकिँदो रहेछ : राज्यमन्त्री राजवंशी

विराटनगर । कोशी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीले आफ्नो १५ महिने कार्यकालको अनुभव साट्दै प्रदेश सरकारले चाहने हो...

राज्यमन्त्रीलाई गहना बनाउने होइन, काम दिने हो : सिर्जना राई

विराटनगर । कोशी प्रदेश सरकारकी निवर्तमान राज्यमन्त्री सिर्जना राईले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश संरचना सबैभन्दा महत्वपूर्ण कडी भएको बताएकी...