लोड हुँदैछ...

मेनु

सुशासन

‘भल पहिरोमा’ पर्यो कर्मचारीलाई ढाकाको पोसाक योजना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महत्त्वका साथ अगाडि सारेको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने एउटा महत्त्वपूर्ण योजना यस वर्ष...

क्यासिनो खेल्ने नेपालीसँग ‘भारतीय आधार कार्ड’ (नामसहित)

विराटनगर । विराटनगरका तारे होटलभित्र सञ्चालित क्यासिनोहरू विदेशी पर्यटक भित्र्याउने थलो नभई नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई समेत ‘कंगाल’...

पेट्रोलियम क्षेत्रका कर्मचारी र चालकका लागि निःशुल्क आँखा जाँच शिविर

विराटनगर । विराटनगर–४ स्थित नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालयमा पेट्रोलियम क्षेत्रमा कार्यरत कामदार तथा कर्मचारीहरूलाई लक्षित गरी दुई दिने...

अदालतको आदेश मान्दैनन् कोशीका मुख्यमन्त्री र इटहरीका मेयर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री र सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयरले अदालतको आदेश पनि अवज्ञा गरेको पाइएको छ । भदौ २३–२४...

साढे तीन सय हेक्टर भन्दा बढी जग्गाको लालपूर्जा हस्तान्तरण

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३ सय हेक्टर भन्दा बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको...

दमकबाट लुटिएका हातहतियार र गोलीगठ्ठा रतुवा खोला किनारमा फेला

दमक । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झापाको दमकस्थित इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार तथा गोलीगठ्ठा बेवारिसे...

वरिष्ठता मिचेर गरिएको सरुवा र पदस्थापन नसच्याए आन्दोलन गर्ने

विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय स्वास्थ्य सेवातर्फका कर्मचारीहरूको सरुवा, काज र पदस्थापनमा अपनाएको अविवेकपूर्ण शैलीप्रति कर्मचारी संगठनहरूले...