लोड हुँदैछ...

मेनु

विचार

ऋण नतिर्ने पनि दोषी नै हुन्

सहकारी गठी अहिले देशको प्रमुख चर्चा र बहसको विषय हो । सरहकारी गठी सम्बन्धि संसदीय छानविन समिति बनेपछि चर्चामा आएको...

ढुंगागिटीमा कमिसनको खेल

आर्थिक विवादमा परेपछि मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानेको छ । यसअघि सशस्त्र प्रहरी बलका...

राष्ट्रिय दलित आयोगको प्रतिवेदन र सरकारी जवाफको अपेक्षा

राष्ट्रिय दलित आयोगको प्रतिवेदनले नेपाली समाजमा व्याप्त जातीय भेदभाव र असमानताको यथार्थलाई उजागर गरेको छ । आर्थिक वर्ष २०८०–८१ को...

कुशासनको नमूना, एमालेलाई नेपाली दानवीरको बक्सिस

राजनीतिक वृत्तमा अहिले दानवीरको महिमा यत्रतत्र सर्वत्र छ । महिमा नगाउनु दानवीर माथिको अन्याय हुनजान्छ । त्यसैले महिमा गानमा एकथरी...

ओलीको ‘सुशासन’ र गुरुङको ‘दान’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चहरुमा भन्ने गर्छन्, ‘भ्रष्टाचार गर्दिन र हुन दिन्न ।’ अझ उनी...

मधेशी समुदायको दशैँ पर्व

हिन्दुधर्मालम्बीको महान पर्व दशैँ नेपालमा धार्मिक विधिपूर्वक उल्लासमय वातावरणमा मनाइन्छ । यस पर्वलाई वडादशैं, नवरात्रि, दशमी वा विजयादशमी नामले पनि...

दशैंको शुभकामना

हिन्दु नेपालीहरुको चाड वडा दशैंको आज फुलपाती । योसँगै दशैं हाम्रो घरआँगनमा भित्रिएको छ । सुख, शान्ति र समृद्धिको कामनासहित...