लोड हुँदैछ...

मेनु

विचार

वित्तीय संघीयता र सार्वजनिक खर्च प्रणाली

संघीय गणतन्त्र नेपालको संविधान जारी भएसँगै नेपाल संघीयताको कार्यान्वयनमा तीब्रताका साथ अगाडि बढिरहेको छ। बिश्वमा अभ्यास भइरहेको संघीय राज्यहरुको तुलनामा...

कृषि र अनुदानमा भौचर प्रणालीका अवसर

अहिलेको सन्दर्भ: नेपालका करीब ६५ प्रतशित बढी घरपरिवारको खाद्य सुरक्षा, आम्दानी र रोजगारीको मुख्य स्रोत कृषि क्षेत्र रहेको विदितै छ ।...

कोभिड १९ र लकडाउन

करिब तीन चार महिनाअघिको कुरा हो म धरानबाट मारुती भेनमा आउँदै थिएँ । म अगाडिको सिटमा बसेको थिएँ । हामीभन्दा...

के निजी शिक्षण संस्थाहरू शोषणका पर्याय हुन् ?

# सरकारले खोल्ने अनुमति दियो, # राज्यको नीति अनुसार सञ्चालनमा आए, # लाखौं विद्यार्थी दार्जीलिङ, खार्साङ, नैनीताल, देहरादूनलगायत तेस्रो मुलुकमा समेत पठाइन्थे...

अनलाइन शिक्षा : विपन्नलाई आकासको फल…

विश्वव्यापी महामारीका रूपमा साम्राज्य जमाउदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायत हरेक क्षेत्रमा यसले...

लघुकथाः अबसान

बिचित्रको डरलाग्दो अग्लो सरिर, लामोलामो जरखरिएको केस, हट्टटाकट्टा खाइलाग्दो जिउडाल, आबलडेबल परेर नमिलेका दाँत, ठुलो, रुखो, धोद्रो र असभ्य बोली,...

मार्क्स, क्युबा र कोरोना

महान् चिन्तक कार्ल मार्क्सको आज २०२ औं जन्म जयन्ती । मार्क्सवादी सिद्धान्तले लैस रुसको बोल्सेभिक पार्टीको नेतृत्वमा सन १९१७ अक्टोबर...