लोड हुँदैछ...

मेनु

आर्थिक

योजना कार्यान्वयनमा उदासिनता

प्रदेश १ सरकारले पछिल्लो पाँच वर्षमा ल्याएका वार्षिक नीति कार्यक्रम तथा बजेटमा कृषि क्षेत्रलाई उच्च महत्व दिइएको छ । अझ...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं ।भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर...

मध्यपहाडी लोकमार्ग भासियो

खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी...

महभिरमा ‘रक क्लाइम्बिङ’ को आकर्षण

इलाम । इलाम आउने पर्यटकको बसाइ लम्ब्याउन इलाम नगरपालिका–८, महभिरमा रक क्लाइम्बिङ पूर्वाधार तयार गरिएको छ । एड्भेन्चर टुरिज्मको अवधारणासँगै...

पर्यटक लोभ्याउँदै झन्डीडाँडा

इलाम । रोङ गाउँपालिका–६ मा रहेको झन्डीडाँडा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ । करसोङ पदमार्गले छोएको, तराई...

अलैँची किसानलाई देउसी भैलो खेल्ने फुर्सद भएन

ताप्लेजुङ । ताप्लेजुङस्थित फक्ताङलुङ गाउँपालिकाका अलैँची किसानलाई यसपटकको देउसी भैलोमा नाचगान गरेर बस्ने फुर्सद भएन । चोकचोकमा देउसी र भैलो...

This will close in 6 seconds