लोड हुँदैछ...

मेनु

सट्टेबाजी गरेको आशंकामा विराटनगरबाट चार जना पक्राउ

सट्टेबाजी गरेको आशंकामा विराटनगरबाट चार जना पक्राउ

विराटनगर। विराटनगरबाट प्रहरीले सट्टेबाजी गरेको आशंकामा चार जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

मोरङ प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग प्रतियोगितालाई लिएर उनीहरू सट्टेबाजी खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विराटनगरका राजेश साह, अथर अन्सारी, अफ्रोज खान र संजय थापा रहेका छन्। प्रहरीले उनीहरूले सट्टेबाजी खेलेका वा नखेलेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपि आधिकारिक विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।