रुपन्देही । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई धरौटी लिएर रिहा गर्न सक्ने आदेश भएको हो । रविले २ करोड ६८ लाख रुपैयाँ धरौटी बुझाएमा रिहा गर्नू भनि आदेश भएको छ ।
आजको सुनुवाइमा छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश भएको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।