लोड हुँदैछ...

मेनु

बजेट अधिवेशन आह्वान

बजेट अधिवेशन आह्वान

काठमाडौं । सरकारले संसद्को (बर्खे )बजेट अधिवेशन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे असंघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हु्न् ।

सरकार अहिले बजेट निर्माणको चरणमा छ । आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।