चितवन । जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले उनीहरुलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो ।
घटनापछि पीडितलाई राहत दिन र हात्ती नियन्त्रणमा लिन स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भई सहमति भएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।