‘प्रेम गीत ३’ र ‘चिसो मान्छे’ अब डिशहोम एपमा निःशुल्क हेर्न पाइने

विराटनगर । नेपाली चलचित्र ‘प्रेम गीत ३’ र ‘चिसो मान्छे’ अब डिशहोम ‘गो एप’मा निःशुल्क हेर्न पाइने भएको छ ।

एप प्ले स्टोर वा एप स्टोरबाट आफ्नो मोवाइलमा निःशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । गोलाइभ डट डिशहोम डट कम डट एनपीमा लगइन गरेर ल्याबटप वा कम्प्युटरमा समेत चलाउन सकिने कम्पनीले जनाएको छ ।

हलसम्म गएर यी चलचित्र हेर्न छुटेका दर्शकहरूले अब डिशहोम गो एपमा आफूले चाहेको समयमा b’O{ चलचित्र निःशुल्क हेर्न सक्ने भएका छन् ।

बुधबार, ३१ साउन, २०८०, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर