लोड हुँदैछ...

मेनु

भोट हाल्न मतदाताहरुमा उत्साह (फोटो फिचर)

भोट हाल्न मतदाताहरुमा उत्साह (फोटो फिचर)

विराटनगर। आगामी पाँच वर्षको लागि स्थानीय सरकारको नेतृत्व चुन्न भएको निर्वाचनमा मतदान गर्न मतदातामा उत्साह देखिएको छ ।

आज विहान ७ बजेबाट मतदान सुरु हुने भएपनि विराटनगरका विभिन्न मतदान केन्द्रमा ६ नबज्दै मतदाताको लाइन लागेको थियो ।

जेष्ठ नागरिकदेखि युवाहरु पनि उत्साहपूर्वक मतदानमा सहभागी भइहरेका छन् । विराटनगरमा विहानै सामान्य वर्षा भएपनि त्यसपछि मौसम सामान्य रहेकोले मतदान केन्द्रहरुमा मतदाताहरु केन्द्रित हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।