क्रान्तिकारी माओवादीका तीन पोलिटब्यूरो सदस्य निष्कासित

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र कुमार बोगटीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको महासचिव मोहन बैद्यले बताए ।

उनीहरुले फुटपरस्त गतिविधि गरेको,अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा समेत नआएको भन्दै उनिहरुलाई निष्कासन गरिएको हो ।

चैत्र २६, २०७८, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर