लोड हुँदैछ...

मेनु

युवाले मट्का फुटाए (फोटो फिचर)

युवाले मट्का फुटाए (फोटो फिचर)

विराटनगर । विराटनगरमा भव्य रुपमा होली मनाइएको छ । होलीको अवसरमा युवायुवतीहरुले एक आपसमा रंग लगाएर सद्भाव बाँडेका छन् । स्थानीय युवाहरुले विराटनगर–४ स्थित खारजीमा मट्का फोर प्रतियोगिता संचालन गरेका छन् ।

तस्बिरहरूः

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।