काठमाडौं । सुनको भाउ आज फेरि बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा आज १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

This will close in 0 seconds

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।