लोड हुँदैछ...

मेनु

विराटनगरमा मोटरसाईकलमाथि बसेकै अवस्थामा शव भेटियो

विराटनगरमा मोटरसाईकलमाथि बसेकै अवस्थामा शव भेटियो

विराटनगर । विराटनगर ५ बिजुली अफिसअगाडि एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

को ४ प २३१६ नम्बरको मोटरसाईकलमा आज राति ८ः३० बजे विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । प्रहरी कार्यालय विराटनगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Munna
July 20, 2021 6:10 PM

Aaja vole charai tera cctv lagirahe xa tw

प्रतिक्रियाहरू बन्द छन्।