गायक खड्काको होली गीत बजारमा

विराटनगर । गायक सुमित खड्काको होली गीत बजारमा आएको छ । देशभक्ति गीत गाउने गायक खड्काको होली गीत बजारमा आएको हो । गायक खड्काले प्रत्येक वर्ष होली गीत बजारमा सार्वजनिक गर्दै आएका छन् ।

गायक खड्काले ल्याएको ‘आयो रे होली … बोलको गीतले यतिबेला बजार जमाउँदै गएको छ । सुनिता घिमिरेको शब्द रहेको गीतलाई सुरज श्रेष्ठको एरेन्ज गरेका छन् ।

Error: Contact form not found.

हुसेन सेख, काव्य ठटाल, जस्मिन तामाङ र निश्मा खड्काको अभिनय रहेको म्युजिक भिडियोलाई प्रतीक श्रेष्ठले निर्देशन गरेका छन् । म्यूजिक भिडियोको निर्माण सूर्य श्रेष्ठले गरेका हुन् ।

आइतबार, २५ फागुन, २०७६, रातीको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर