लोड हुँदैछ...

मेनु

समाज

डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा, हेलिकोप्टरले पनि आगो नियन्त्रणमा लिन सकेन

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार...

युद्धका कारण युक्रेनका २० लाख मानिस विदेशी भूमिमा शरण खोज्दै

काठमाडौं । गत २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण...

दल र नेताहरु विस्तारै चुनाबको तयारीमा : विराटनगरको मेयरमा कसको दावी ?

विराटनगर । वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरु जुटिरहँदा उम्मेदवार बन्न दौडधुप सुरु भएको...

नारी दिवशमा नारी स्रष्टा सम्मान

विराटनगर । नारी स्रष्टा समाज प्रदेश १ को आयोजनामा प्रमुख अतिथि वरिष्ट साहित्यकार दधिराज सुवेदी र नारी स्रष्टा समाज प्रदेश...

जनचेतनामुलक कार्यक्रम सहित ईलाका प्रहरी कार्यलय धुलाबारीले पनि नारी दिवस मनायो

झापा । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस इलाका प्रहरी कार्यालय धुलाबारीले पनि विभिन्न कार्यक्रम गरि मनाएको छ । ईलाका प्रहरी...

शिशु सेवा समितिद्वारा विभिन्न क्षेत्रका व्यक्ति पुरस्कृत

विराटनगर । शिशु सेवा समिति विराटनगरले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । शिशु सेवा समितिको...

वेसरको आयोजनामा बालबालिकाहरुलाई अन्लाईन यौन दुव्र्यवहारबाट सुरक्षीत राख्न मन्त्रालय स्तरीय कार्यक्रम सम्पन्न

विराटनगर । समाज सेवा र मानव अधिकारमा महिला युवा सशक्तिकरण (वेसर) को आयोजनामा बालबालिकाहरुलाई अन्लाईन यौन दुव्र्यवहारबाट सुरक्षीत राख्न मन्त्रालय...