लोड हुँदैछ...

मेनु

देशभर गर्मी बढ्दो, तत्काल पानी पर्ने सम्भावना कम

देशभर गर्मी बढ्दो, तत्काल पानी पर्ने सम्भावना कम

विराटनगर । दिनप्रतिदिन गर्मी बढ्दो छ । केहि दिन यतादेशभरको अधिकतम तापक्रम बढेको छ ।

आज विराटनगरको अधिकतम तापक्रम  ३२ डिग्री सेल्सियस नाघेको छ भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ । काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ ।

तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।