विराटनगरको ४ अर्ब ४० लाखको बजेट सार्वजनिक, पूर्वाधार र वडास्तरीय योजना प्राथमिकतामा
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।...
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।...
विराटनगर । मोरङको बुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा, अनुसन्धान र उत्पादनमा महत्वाकांक्षी योजना अघि सारेको छ । तर,...
विराटनगर । कोशी प्रदेश सरकारले गत असार १ गते ल्याएको आगामी आर्थिक वर्षको बजेटको प्रदेशका सांसदहरुले चर्को असन्तुष्टि र आक्रोश...
अर्थ मन्त्रालयले भर्खरै तपाईंहाम्रो अगाडि ल्याएको एउटा रातो किताब, बजेटको किताब भनिएको छ । तर यो किताबलाई समग्र अध्ययन गर्दाखेरि,...
संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट संसदमा पेश गरेका छन् । अहिले बजेटमाथि छलफल...
विराटनगर । स्थानीय तहले असार १० गतेभित्र नगरसभा तथा गाउँ सभा०गरेर बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार...
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयरले आफ्नो आलोचना गर्ने वडाअध्यक्षको सुविधा रोक्का गर्ने निर्णय कार्यपालिका बैठकबाटै गराएका छन् । नगर...
विराटनगर। कोशी प्रदेशका प्रदेशसभा सदस्य गोम्बु शेर्पाले प्रदेशसभाको बैठकमा सोमबार पनि गीत गाएका छन् । बजेटमाथिको छलफलका क्रममा उनले कोशी...