लुकीछिपी नेपाल छिरेकाको र्यापिड परीक्षण
सर्लाही । चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।...
सर्लाही । चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनालाई ¥यापिड परीक्षणमार्फत कोरोना भाइरसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।...
खोटाङ । श्रीमानलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । खोटाङको बराहपोखरी गाउँपालिका–१ खुर्सानेका ५०...
इनरुवा । सुनसरीको हरिनगर गाउपालिका स्थित क्वारेन्टाइनमा रहेका ३४ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ को जोखिम...
फिदिम । पाँचथरमा १२९ जनाको शीघ्र डाइग्नोस्टिक परीक्षण सम्पन्न भएको छ । विदेशबाट आएका, उनीहरुको सम्पर्कमा पुगेका तथा कोभिड–१९ सँग...
इनरुवा । सुनसरीको दुहवी नगरपालिका–७ स्थित नहरमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङग रङगेली नगरपालिका...
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई...
पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध...
विराटनगर । कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गर्ने...