लोड हुँदैछ...

मेनु

मुख्य समाचार

मुस्लिम तीर्थयात्रीको विषयमा एकीकृत योजना बनाउन माग

विराटनगर । भारत तथा तेस्रो मुलुकबाट मुस्लिम समुदायका धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको...

भुल्केमा नेपाली सेनाले स्वाब संकलन गर्दै

विराटनगर । एकसाथ १३ जनामा कोरोना देखिएको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद क्षेत्रमा नेपाली सेनाको टोलीले स्वाब संकलन सुरु गरेको...

जडिबुटी व्यापार गर्ने ५० जना अलपत्र

धरान । उच्च हिमाली क्षेत्रबाट जडिबुटी लिएर तराईका शहरी क्षेत्रहरुमा झरेका परम्परागत उत्पादक तथा व्यवसायीहरु लकडाउनका कारण घर फर्कन नपाएपछि...

अमेरिकामा मृत्युदर घटेन, मृतकको संख्या ३९ हजार

एजेन्सी । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ । जोन्स हप्किन्स...

कैलालीका युवाले पनि कोरोना जिते

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालको चौथा संक्रमितले पनि परास्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

लकडाउन जनताको जीवनका लागिः प्रधानमन्त्री

कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी...

युरोपले मृत्यु हुनेको संख्या ढाँटेको हो

काठमाण्डौ । जनसंख्याको दृष्टिले बेल्जियममा कोरोनाबाट भएको मानिसको मृत्युदर विश्वमै सबैभन्दा बढी छ । तर, त्यहाँको सरकारले मृत्युको तथ्यांक सार्वजनिक...