खर्च कटाैतीकाे निर्णयप्रति कोशीका मुख्यमन्त्री कार्कीको आक्राेश, ‘हुकुमी शासन चल्दैन’
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले मंगलबार जारी गरेको खर्च कटौतीसम्बन्धी निर्देशनलाई प्रदेशको अधिकार क्षेत्रमाथिको हस्तक्षेप भन्दै कडा...






















