पूर्वाञ्चल विश्वविद्यालय देशकै उत्कृष्ठ अध्ययन, अनुसन्धानको केन्द्र बन्न सकोस् : प्रचण्ड (सम्बोधनको…
सर्वप्रथम पूर्वाञ्चल विश्वविद्यालयको कला, कानून, शिक्षाशास्त्र, व्यवस्थापन, चिकित्साशास्त्र, विज्ञान तथा प्रविधि संकाय अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा तोकिएका मापदण्डहरू पूरा गरी...



