लोड हुँदैछ...

मेनु

सिठ्ठी बजाएर विरोध प्रर्दशन

सिठ्ठी बजाएर विरोध प्रर्दशन

काठमाडौँ । ८ वटा विद्यार्थी संघठन (संयुक्त विद्यार्थी आन्दोलन)ले बुधबार माइतीघर मण्डलामा सिठ्ठी बजाएर विरोध प्रर्दशन गरेका छन् ।

अखिल (क्रान्तिकारी) सहितका ८ वटा विद्यार्थी संघठनले बिरोध गरेका हुन ।

शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने, शिक्षाको सम्पूर्ण दायित्व राज्यले वहन गर्ने व्यवस्था शिक्षा ऐनमा गर्नुपर्ने, विश्वविद्यालयलगायत समग्र शैक्षिक क्षेत्रका समस्याको दीर्घकलीन समाधान गर्नु पर्ने उनीहरुका माग रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।