गृहपृष्ठ आर्थिक

आर्थिक

काल्पनिक विद्यालय खडा गरेर हिनामिना, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । हुँदै नभएको काल्पनिक विद्यालय देखाएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत...

बैंक घोटलामा संलग्न एमालेका केन्द्रीय सदस्य पक्राउ

विराटनगर । कर्णाली विकास बैंक घोटालामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ परेका छन् । बाँकेको...

विराटनगरका व्यवसायी राजश्व छलीमा जेल चलान

विराटनगर । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक हार्डवेयर व्यवसायी जेल चलान भएका छन् । आन्तरिक राजस्व कार्यालय...

पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम,अब प्रतिलिटर विराटनगरमा कति पर्छ ?

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य...

मिटरब्याज अपराध :काँग्रेस नेता कामतले ठगेको वडाध्यक्षको उजुरी, २१ लाखको व्याज ३७ लाख !

विराटनगर । मोरङ कटहरी गाउँपालिका ३ का वडाअध्यक्ष जदुलाल कामत नै मिटरब्याजको जालोमा परेका छन् । २०७४ सालमा उनले ६८...

कोशी प्रदेशको आगामी आर्थिक वर्षकाे बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको...

सरकारले संसदलाई हप्कायो, बजेट लुटपाटमा परिणत भयो : नेता आङ्बो

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित र मनोमानीपूर्ण भएको...

सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

महानगरको महत्वकांक्षी बजेट

लक्ष्य अनुसार कुनै पनि वर्ष आम्दानी गर्न नसकेको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि चालु वर्षको आम्दानीको दोब्बर...