विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोशी प्रदेशको प्रथम प्रादेशिक अधिवेशनको सभापति पदकी उम्मेदवार गोमा तामाङ सरिनले राजनीतिबाट अलग हुने घोषणा गरेकी छिन्।
प्रदेश सभापतिमा चन्द्र राई विजयी भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छिन्, आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा कुल ७०२ मत खसेको थियो। निर्बाचक कमिटीले अन्तीम मतपरिणम भने सार्वजनिक गरेको छैन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।