लोड हुँदैछ...

मेनु

मन्त्रिपरिषद्‌को मर्यादाक्रम फेरबदल, सुधन गुरुङ तेस्रोबाट पाँचौ

मन्त्रिपरिषद्‌को मर्यादाक्रम फेरबदल, सुधन गुरुङ तेस्रोबाट पाँचौ

काठमाडौं । संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम फेरबदल गरिइएको छ । यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत छन् ।

नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् । चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।