लोड हुँदैछ...

मेनु

सुदुरपश्चिमको उत्कृष्ट बलिङबाट विराटनगर स्तब्ध

सुदुरपश्चिमको उत्कृष्ट बलिङबाट विराटनगर स्तब्ध

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज भएको पहिलो क्वालिफायर खेलमा सुदुरपश्चिम रोयल्स् ठूलो रनअन्तरले विजयी भएको छ ।

सुदुरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाउँदै ७८ मात्र जोड्न सक्यो ।

प्रतियोगितामा जितसँगै सुदुरपश्चिम रोयल्स विराटनगरलाई स्तब्ध बनाउँदै फाइनलमा प्रवेश गरेको छ । आजको खेलमा पराजित विराटनगरले अब एउटा खेल खेल्नेछ । उक्त खेल जितेमा विराटनगरको फाइनल यात्रा अझै जिवित रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।