सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।

बुधबारको तुलनामा केही कमि आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ मा कारोबार भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्