लोड हुँदैछ...

मेनु

बढयो सुनचाँदीको मुल्य, कतिमा हुँदै छ कारोवार ?

बढयो सुनचाँदीको मुल्य, कतिमा हुँदै छ कारोवार ?


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।

बिहीबार दुई लाख ४८ हजार ४०० रहेको छापावाल सुन शुक्रबार प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । बिहीबार तीन हजार २८० रुपैयाँ रहेको प्रतितोला चाँदी ६५ रुपैयाँ बढेर तीन हजार ३४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।