काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा काठमाण्डु गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिला फिल्डिङ गर्ने भएको छ ।
टीयु क्रीकेट मैदानमा काठमाण्डुविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।