लोड हुँदैछ...

मेनु

सुनको मूल्य ७०० रुपैयाँले बढयो

सुनको मूल्य ७०० रुपैयाँले बढयो

विराटनगर । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ।

सोही अनुसार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला ३ हजार १५० रुपैयाँ रहेकाले चाँदीको मूल्य बिहीबार ३ हजार १८५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।